Logo

कामना बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त



काठमाडौं, २४ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडले अध्यक्षमा पुनः सुदीप आचार्यलाई नियुक्त गरेको छ । मंगलबार सम्पन्न बैंकको १५औं वार्षिक साधारण् सभाले अध्यक्षमा आचार्यसहित ६ जना संचालक निर्बिरोध निर्बाचित गरेको हो ।

बैंकको संञ्चालकमा भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुबेदी सहित छ जना संचालक निर्बिरोध निर्बाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्