Logo

छठ पर्वको अवसरमा जलाशय र कुण्ड दुलही झै सिङ्गारिए (फोटोफिचर)



धनुषा, २४ कात्तिक । छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजन रातिदेखि नै छठ पूजाको सामग्री लिएर घाट आउन थालेका छन् ।

बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुनेछ । छठ पर्वका अवसरमा जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड दुलही झै सिङ्गारिएको छ ।
तस्बीरः अजयकुमार साह÷ रासस



प्रतिक्रिया दिनुहोस्