Logo

बुधबार ४ सय ४० जना संक्रमित थप, ४७४ निको



काठमाडौं,२४ कात्तिक । आज नेपालमा कोरोना भाइरसका ४ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ५ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्इस्तै, आज ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९६ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्