Logo

सीजी नेटः ६ सय रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट



काठमाडौं, कार्तिक २५ । सीजी नेटले नयाँ आफर सार्वजनिक गरेको छ। जस अनुसार सुपर सस्तो प्याकेज घोषणा गरेको हो।

कम्पनीका अनुसार ५० एमबीपीएस इन्टरनेट स्पिडलाई ६ सय ४९ रुपैयाँ मासिक शुल्कमा दिने भएको हो।यसले विद्यार्थी, साना तथा मझौला व्यापारका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ।

त्यस्तै घरायसी प्रयोगको लागि उपयोगी हुने र कम पैसामा नै ५० एमबीपीएसको इन्टरनेट उपभोक्ताले पाएर उनीहरुको काम पूरा हुने कम्पनीले विश्वास लिएको छ।



प्रतिक्रिया दिनुहोस्