Logo

मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य (फोटाफिचर)



तनहुँ, २५ कात्तिक । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ ।

 

 

व्यास नगरपालिका–५ आर्थिक सहयोगमा मानुङकोटमा निर्माण गरिएको भ्यू टावर नजिकै निर्माण गरिएको मानुङकै पहिलो सुविधा सम्पन्न होटल भ्यू टावर । तस्वीर ः सानेबहादुर नेपाली÷रासस



प्रतिक्रिया दिनुहोस्