Logo

राष्ट्रिय जनगणना २०७८ को राष्ट्रपति भण्डारीबाट शुभारम्भ (फोटोफिचर)



काठमाडौं, २५ कात्तिक । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ ।

तस्बिरः प्रदीपराज वन्त÷रासस

 

 



प्रतिक्रिया दिनुहोस्