Logo

अर्घाखाँचीका एक विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक



अर्घाखाँची, २५ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । तस्बिरः प्रेमनारायण आचार्य ÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot