Logo

एमाले नेताहरु महाधिवेशनस्थल सौराहामा सामूहिक तस्विर खिचाउँदै



काठमाडौं, २५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरु पार्टीको १०औं महाधिवेशन हुने चितवनको सौराहा पुगेका छन् । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले ‘दसौं राष्ट्रिय महाधिवेशन स्थल सौराहाको अवलोकन पश्चात्’ भन्दै सामूहिक तस्विर सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्