Logo

प्रचण्ड शे–फोक्सुण्डो तालमा रमाउँदै (फोटोफिचर)



काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कामले हिजो डोल्पा पुगेका थिए । उनले डोल्पाका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित एमाले नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

पार्टीको कामको सिलसिलामा डोल्पा पुगेको अवसरमा दाहाल माओवादी केन्द्रका नेताहरुसहित शे–फोक्सुण्डो तालमा पनि पुगेका थिए । दाहालकी स्वकिय सचिवसमेत रहेकी छोराी गंगा दाहालले ताल घुमेको तस्विर सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्