Logo

भक्तपुरमा बनाउँदै गरेको माटोको भाँडाको तस्बिर लिँदै पर्यटक(फोटोफिचर)



भक्तपुर, २५ कात्तिक । भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडा बनाउँदै गरेको तस्बिर लिँदै विदेशी पर्यटक । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि भक्तपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । तस्बिरः रमेश गिरी÷रासस

 
 



प्रतिक्रिया दिनुहोस्