Logo

नेप्सेद्धारा राधी विद्युत कम्पनीलाई कारवाहीको चेतावनी



काठमाडौं, २५ कात्तिक । राधी विद्युत कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारवाही गर्ने चेतावनी दिएको छ । सम्पुर्ण विवरण पटक–पटक माग गर्दा समेत कम्पनीले नदिएको हुँदा नियम अनुसार कारवाही चेतावनी दिएको नेप्सेले जनाएको छ ।

कम्पनीले जारी गरेको सुचनामा भनिएको छ,‘खारे ईन्भेष्टमेन्ट लिमिटेडको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायत लगानी आदि पटक पटक माग गरेकोमा कम्पनीले आंशिक विवरण दिई हालसम्म लगानी विवरण नदिएको हुदाँ प्रमाणीत लगानी विवरण ३ (तीन) कार्य दिन भित्र पेश गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ दफा ४८ (१) अनुसार निर्देशन दिईएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्