Logo

नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीबाट शपथ



काठमाडौं, २५ कात्तिक । नवनियुक्त तिन प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सुदूरपश्चिम प्रदेशका देवराज जोशी र प्रदेश नं १ का परशुराम खापुङ्गलाई पद तथा गोपनीयताको शपथ खुवाएकि हुन् । तस्बिर रोशन सापकोटा÷रासस



प्रतिक्रिया दिनुहोस्