Logo

दराज ११.११ सुरु भयो, सेलमा ३,५०० सम्मको कार्ड डिस्काउण्ट र ११ हजार सम्मको दराज भाउचर छुट



काठमाडौँ, २५ कात्तिक । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा कार्तिक २४ ९नोभेम्बर १००मध्यरातमा सुरु भएको छ भने यस वर्षको ११.११ विगतकावर्षहरू भन्दा ठूलो हुने र आफ्नाग्राहकहरूलाई थपआकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ।

एस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, रु ११,००० सम्मको मेगाभाउचर, प्रि पेमेन्टमा १५% अधिकतम रु ३५००सम्म छुट, खेल एक रुपैयाँ र मेगागिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ। यसमा एड टु कार्ट , फलो एण्ड विन , रिभिउ एण्ड विन , नयाँयुइजर भाउचर , रिफर एण्ड विन र दराज जेम्स जस्ता थप हाइलाइटहरू समावेश छन् ।

बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत १५% अधिकतम रु ३००० र क्रेडिट कार्ड मार्फत १५% अधिकतम रु ३५०० बचत गर्न सक्नेछन्। नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपालएसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंककाग्राहकहरूले माथिउल्लेखित छूटहरू प्राप्त गर्न सक्ने जनाएको छ । यीप्रिपेमेन्ट छुटहरू सीमितअवधिको लागिमात्रप्रत्यक्षहुनेछन्। तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छूटहरू प्राप्तगर्न अनुरोध गरिन्छ।

यसरि नै, एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंककाक्रेडिट कार्डको माध्यमबाट ण्५ब्याजमा सजिलो मासिककिस्ता योजनाको मजालिन सक्नेछन्। साथै,आईएमईपे वा ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकहरुले १५% अधिकतमरु ११११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराजप्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागीआफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाहदिईन्छ ।

यस वर्षको ११ .११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेषलन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थपअन्यविभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेको छ । सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जानकारी संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११.११का विशेष साझेदारहरूरहेको कुरापनिकम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्