Logo

आज डलरको भाउ कति ?



काठमाडौं, २६ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रिदर ८७ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्