Logo

मुम्बईको कबाड गोदाममा भीषण आगोलागि



एजेन्सी, २६ कात्तिक । मुम्बईको मानखुर्द कबाडको एक गोदाममा भीषण आगोलागि भएको छ । गोदाममा आगो ३ बजे रातिदेखि लागेको हो । १२ वटा दमकल, १० टुयाक्कर र १५० जना दमकलकर्मीहरुले आगो नियन्त्रणको लागि प्रयासरत रहेको एजेन्सीले जनाएको छ ।

हालसम्म आगो कसरी लाग्यो, कसरी गोदाममा सल्कियो त्यसको बारेमा केही जानकारी आएको छैन् । आगो लागेको कारणबारे अनुसन्धान भैरहेको जनाइएको छ । आगोलागिबाट कति क्षति भयो त्यसको बारेमा कुने जानकारी आएको छैन् ।



प्रतिक्रिया दिनुहोस्