Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई देवघाटमा स्वागत



तनहुँको देवघाट गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्वागत गर्दै । मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक देवघाट पुगेका हुन् ।

तस्वीर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्