Logo

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगम घेराउ (भिडियोसहित)



काठमाडौं, २६ कात्तिक । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि साथै दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धिको विरुद्धमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेको छ ।

नेपाल आयल निगमको टेकु स्थित केन्द्रिय कार्यालयमा पुगेर विद्यार्थीहरुले नाराबाजि गरेका थिए ।

उनीहरुले दैनिक उपभोग्यवस्तु र पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि अविलम्ब खारेज गर्न माग गरेका थिए ।


तस्विरः आरति लामा

 

 



प्रतिक्रिया दिनुहोस्