Logo

‘न्यायापालिकाको शुद्धिकरणमा प्रधानन्यायाधीश जबरा सबैभन्दा ठूलो अवरोध हुनुभयो’ : बरिष्ठ अधिवक्ता शर्मा (भिडिओसहित)



काठमाडौं, २६ कात्तिक । बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले न्यायपालीकाको शुद्धीकरणमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सबैभन्दा ठुलो अवरोध रहेको बताएका छन् ।

हिजो राति (बिहीबार) प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै वरिष्ठ अधिवत्ता आचार्यले न्यायपालीकाको शुद्धीकरण गर्नको लागि आफुहरुले आन्दोलन गरिरहेको बताएका थिए ।

साथै, वरिष्ठ अधिवत्ता आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केहि सञ्चारमाध्यमलाई पैसा दिएर प्रायोजन गरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्