Logo

हिमालको काखमा फुटबल खेल्दै खेलाडी (फोटोफिचर)



सोलुखुम्बु, २६ कात्तिक । नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै खेलाडी । तस्वीरः रत्न श्रेष्ठ÷रासस

 

 

 

 



प्रतिक्रिया दिनुहोस्