Logo

एपेक आर्थिक नेताहरूको भर्चुअल बैठक शुरु



२६ कात्तिक: न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औँ एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार शुरु भएको छ।

कोभिड-१९ महामारीपछिको रिकभरी, एसिया-प्रशान्त क्षेत्रमा सहयोग अभिवृद्धि र पुत्रजया भिजन २०४० कार्यान्वयन लगायतका मुद्दाहरू उच्च प्राथमिकतामा रहेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्