भुपेन्द्रलाई न्यायको माग गर्दै माइतिघरमा दिप प्रज्वलन (फोटोफिचर)


काठमाडौं, २७ कात्तिक । कैलालिको टिकापुर स्थित केरा बारीमा भएको भुपेन्द्र बडुवालको हत्यामा संलग्न भनिएका फरार अभियुक्त नविन रावललाई तत्काल पक्राउ गर्न माग गर्दै मृतक प्रति ऋद्धान्जली दिन शुक्रबार साझ काठमाडौंको माइतिघरमा दिप प्रज्वलन गरिदै । तस्विरः दिनेश चौधरी

 

Skip This

Omoda E5 Pro