Logo

विदेशीमुद्रा सटहीदर आज कति ?



काठमाडौं, २८ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन डलर एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रिदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर आज ८६ रुपैयाँ ६८ पैसा र बिक्रिदर ८७ रुपैयाँ ११ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्