Logo

बारको अवरोधका बावजुद पनि यसरी छिरे प्रधानन्यायाधी जबरा सर्वोच्च अदालत (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ। बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने भनेको थियो ।

तर, बारको अवरोधको बावजुद पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका हुन् । सर्वोच्च अदालतका दुवै ढोकामा ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ । बारको अगुवाईमा कानून व्यवसायीहरु भने गेटमा धर्ना बसेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्