Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको व्यापक प्रदर्शन



काठमाडौँ, २८ कात्तिक। पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले व्यापक प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले काठमाडौंको घन्टाघर अगाडि व्यापक प्रदर्शन गरेको हो।

उनीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा घन्टाघर क्षेत्रमा एक घन्टाचक्काजाम समेत गरेका थिए । नाराबाजीका क्रममा उनीहरुले टायर समेत जलाए । प्रहरीले नाराबाजी गर्नेहरुलाई पक्राउ समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot