Logo

तीन वर्षपछि बल्ल रूख कटान



पाँचथर, २८ कात्तिक: तीन वर्ष अघिबाट निर्माणाधीन १०१ किलोमिटर लामो राँके–रवि–भेडेटार सडकअन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खण्डमा थालिएको रूख कटान ।

सरकारी निकायहरुबीच उचित समन्वय हुन नसक्दा आयोजना निर्माण भएको ३० महिनापछि सडक क्षेत्रमा पर्ने रूख कटान थालिएको छ ।-तस्वीर : रवीन्द्र काफ्ले-रासस



प्रतिक्रिया दिनुहोस्