Logo

जबराको राजीनामा माग्दै जनकपुरमा पनि धर्ना



काठमाडौं, २८ कात्तिक । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै जनकपुरमा वकिलहरुले धर्ना सुरु गरेका छन् । नेपाल बार धनुषामा आवद्ध वकिलहरु हातमा कालोपट्टी बाँधेर उच्च अदालत जनकपर र जिल्ला अदालत धनुषाको प्रवेशद्धारमा धर्ना बसेका हुन् ।

न्यायिक र प्रशासनिक शुद्धिकरणको लागि अदातल अगाडी एक घन्टा धर्ना दिएको धर्नामा सहभागी वकिलहरुले जनाएका छन् । उनीहरुले जनताको माग अनुसार प्रधानन्यायाधीशहरुको राजीनामा माग गरेको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्