Logo

अदालत खोल्नुपर्ने माग गर्ने महिलाहरुमाथि आक्रमण देखि अपशब्द प्रयोगको भिडियो भाइरल



काठमाडौं, २८ कात्तिक । यो सर्वोच्च अदालतको मूलढोकामा भएको झडपको दृश्य हो । यहाँ अदालत जनताको भएकाले खोल्नुपर्ने माग गर्न पुगेकाहरुमाथि आक्रमण भएको देखिन्छ ।

बार एशोशिएसनले अदालतको मूलढोका अगाडि प्रदर्शन गरिरहँदा खोल्नुपर्ने माग गर्दै एउटा समूह पुग्दा झडप भएको थियो । त्यस क्रममा दुईजना महिलाहरु पनि पुगेका थिए । उनहिरुमाथि अपशब्द प्रयोग भएको सुनिन्छ । नराम्रा शब्दले गालीगलौज गर्दै अदालत खोलाउन माग गर्ने प्रदर्शनकारीहरुमाथि बल प्रयोग भएको देखिन्छ ।

यो दृश्य भिडियोमा भाइरल भएको छ ।

@savejudiciarynepal

😡 #savejudiciary #nepal #supremecourt #goviral #justice#foryou #nepalbarassociation

♬ original sound – savejudiciarynepal

 



प्रतिक्रिया दिनुहोस्