Logo

आज ३०६ जनामा संक्रमण पुष्टि



काठमाडौँ, २८ कात्तिक। आज नेपालमा कोरोना भाइरसका ३ सय ६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ९ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ९८ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot