Logo

गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने



२८ कात्तिक: लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सेफ अल-इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ ।

गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल-इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम