Logo

एमालेको १०औं महाधिवेशन : विष्णु पौडेलको जिल्लाबाट को-को प्रतिनिधि छनौट भए ? (सूचिसहित)



काठमाडौं, २९ कार्तिक।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) १०औं महाधिवेशनको तयारीमा जुटिसकेको छ । अहिले देशभरिबाट महाधिवेशन प्रतिनिधि छनौट भैसकेका छन् ।

प्रायः सबै जिल्लाबाट सर्वसम्मत् रुपमा प्रतिनिधि छनौट गरिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमाले उपमहासचिव विष्णु पौडेलको जिल्ला रुपन्देहीमा भने केहीमा सर्वसम्मत र केही क्षेत्रमा भने चुनावी प्रक्रियाबाट प्रतिनिधि चयन भएका छन् । हेर्नुहोस रुपन्देहीबाट को को प्रतिनिधि छनौट भए त सूचि :

खुलातर्फ : 

१. शिवराज सुवेदी
२. डा. कृष्ण न्यौपाने
३. धुव्रप्रसाद खरेल
४. ऋषिराम सापकोटा
५. यज्ञ गैरे
६. भोजप्रसाद श्रेष्ठ
७. बलबहादुर आचार्य
८. बाबुराम भट्टराई
९. गोपाल राना
१०. चित्रबहादुर कार्की
११. बासुदेव घिमिरे
१२. मोहन चापागाई
१३. हितराज पन्थी
१४. बिश्वराज बराल
१५. तुलसीप्रसाद चौधरी
१६. रामप्रसाद रेग्मी
१७. भुमिलाल सापकोटा
१८. रामचन्द्र यादव
१९. जिवनाथ पाण्डे
२०. शिव पौडेल
२१. बाबुलाल यादव
२२. साधुशरण साहनी

महिला

१. गुमादेवी आचार्य
२. विद्यालक्ष्मी गुरुङ्ग
३. जागेश्वरदेवी चौधरी
४. सावित्रा अर्याल
५. ज्ञानु के.सी.
६. ममता पौडेल
७. उमा अधिकारी
८. कल्पना हरिजन
९. कमला भण्डारी

दलित खुल्ला

१. जोगलाल बिश्वकर्मा
२. सुरेन्द्र श्री

दलित महिला

१. कमला बि.क.

मजदुर फाँट (लुम्बिनी प्रदेश रुपन्देहीबाट सहभागी)

१. कमल गौतम
२. हुमाकान्त काफ्ले
३. हरि कार्की
४. रञ्जु भट्टराई

 



प्रतिक्रिया दिनुहोस्