Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २९ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर एकको ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ५ पैसा र बिक्रिदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्