Logo

दुवै गेटबाट जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन वकिलहरुको तयारी



काठमाडौं, २९ कात्तिक । आजपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन वकिलहरुले तयारी गरिरहेका छन् ।

नेपाल बारको अगुवाईमा आन्दोलन गर्दै आएका कानुन व्यवसायीहरु सोमबार पनि सर्वोच्चको मुल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरिरहेका छन् ।

सर्वोच्च परिसरमा सुरक्षाकर्मीको पनि ठुलो संख्यामा परिचालन गरिएको छ। प्रहरीले दुवै गेटमा वकिलहरुलाई प्रवेश गर्न नदिएपनि वकिलहरु मुलगेट भित्र पसीसकेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot