Logo

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक गेटबाट सर्वोच्च छिरे



कामठाडौं, २९ कात्तिक । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा मुल गेटमा बारको धर्नाको बाबजुद पनि सर्वोच्च अदातल प्रवेश गरेका छन् ।

जबरा साढे १० बजेपछि कडा सुरक्षाको बीच आफ्नो कार्यकक्ष सर्वोच्चमा प्रवेश गरेका हुन् । अब सधै झै उनले केहीबेरमका इजलास तोक्ने पनि बुझिएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot