Logo

प्रधानन्यायाधीश जबरा आज पनि वैकल्पिक गेटबाटै सर्वोच्च प्रवेश



काठमाडौँ, २९ कात्तिक। कानून व्यवसायीहरूको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज पनि सर्वोच्च अदालतभित्र बवैकल्पिक बाटो प्रयोग गरेर प्रवेश गरेका छन् ।

उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ भने कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्