Logo

लिभरपुलको अस्पताल अगाडि कार बिस्फोट, एकजनाको मृत्यु



एजेन्सी, २९ कात्तिक। बेलायतको लिभरपुल शहरस्थित रहेको एक अस्पतालबाहिर कार विस्फोट भएको छ । विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जनाइएको छ ।

घाइतेको उपचार अस्पतालमाा भइरहेको जनाइएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको छ । उक्त अनुन्धानको जिम्मा ब्रिटेन काउन्टर टेरोरिजम पुलिसले गर्ने भएको हो । प्रहरीेले जारी गरेको बयानलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘जहाँसम्म हामीलाई लाग्छ जुन कार विस्फोट भएको थियो, पूर्व अस्पताल जनिक भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्