Logo

धितोपत्र बोर्डको सञ्चालकमा उद्योग वाणिज्य महासंघको उपाध्यक्ष श्रेष्ठ



काठमाडौं, २९ कात्तिक । धितोपत्र बोर्डको सञ्चालकमा अञ्जन श्रेष्ठ नियुक्त भएका छन् । यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्याक्ष चन्द्र ढकालले राजीनामा दिएपछि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ बोर्डको सञ्चालकमा नियुक्त भएका हुन् ।

श्रेष्ठले कात्तिक २५ गतेदेखि नै कार्यभार समेत सम्हालिसकेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्