Logo

मुगुको गमगढीमा आगलागी, २० घर जलेर नस्ट



मुगु, ३० कात्तिक: सोमबार साँझ मुगुको गमगढीमा भएको आगलागी । आगलागीले २० घर जलेर नस्ट भएका छन भने करोडौँको धनमाल क्षती भएको छ ।

-तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस



प्रतिक्रिया दिनुहोस्