Logo

ललितपुरमा साझा बस तोडफोड



ललितपुर, ३० कात्तिक। ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् । बन्दकर्ताहरूले ललितपुरको कुमारीपाटी इटीचोकस्थित महायान पेट्रोलपम्प अगाडि बा५ख ८७५५ नम्बरको बसमा तोडफोड भएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरका अनुसार बसमा सामान्य क्षति पुगेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्