Logo

बन्दको विरोधमा र्‍याली



दमौली, ३० कात्तिक: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको विरोधमा व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा निकालेको मोटरसाइकल र्‍याली ।-तस्वीर : कृष्ण न्यौपाने, रासस



प्रतिक्रिया दिनुहोस्