Logo

बन्दमा निस्किएको साझा बसमा ढुंगा प्रहार



ललितपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनको मुल्य बृद्धिको विरोधमा गरेको नेपाल बन्दमा आज साझा बस तोडफोड भएको छ ।

बन्द कर्ताले मंगलबार ललितपुरको पाटन अस्पताल नजिकै इटिचोकमा बा ५ ८७५५ नम्बरको साझा बसमा तोडफोड गरेका हुन् ।
देशभर बन्द गराउँदै हिड्ने सैयौलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्बिरः कनकमणि दिक्षितको ट्विटरबाट

 



प्रतिक्रिया दिनुहोस्