Logo

प्रधानन्यायाधीश जबरा आज यसरी छिरेका थिए सर्वोच्च (तस्विरमा हेर्नुहोस्)



काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बारको विरोधको बाबजुद पनि मंगलबार सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

जबराले आफ्नो लागि बाहेक आज २ एकल र ८ संयक्त गरी १० इजलास तोेकेका हुन् । उनले आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्