Logo

प्रधानमन्त्री देउवाद्वारा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घको वार्षिक साधारणसभा उद्घाटन



काठमाडौँ, ३० कात्तिकः प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान) को १९औँ र २०औँ वार्षिक साधारणसभा कार्यक्रम उद्घाटन गर्दै ।-तस्बिर : रत्न श्रेष्ठ-रासस



प्रतिक्रिया दिनुहोस्