Logo

मुख्यमन्त्री राउतले वनमन्त्री रायलाई हटाए



काठमाडौं, ३० कार्तिक । प्रदेश नम्बर २ सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।

माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएपछि भागबण्डा मिलाउनको लागि मुख्यमन्त्री राउतले रायलाई आज बर्खास्त गरेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्