Logo

आज यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट



काठमाडौं, ३० कात्तिक । शेयर बजारमा ५ अर्ब बढीको शेयर कारोबार भएको छ । मंगलबार १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको नेप्सेले जनाएको छ ।

त्यस्तै, नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीको आज शेयरमुल्य १० प्रतिशतका दरले बृद्धि भएको हो ।

यसैगरी, मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत शेयरमुल्य बृद्धि भएको हो । आज १३ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot