Logo

पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु



काठमाडौं, ३० कात्तिक । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ७७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्