Logo

एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप



काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्