Logo

पक्राउ परेका कार्यकर्ताहरु रिहा गर्न माग गर्दै विप्लवका युवाहरुको नाराबाजी (फोटोफिचर)



काठमाडौं, ३० कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्द सफल पार्न सडकमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ परेका कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गर्दै विप्लवनिकट विद्यार्थी संगनले आज माग गरेको छ। बन्द सफल पार्ने क्रममा विप्लवका सयौं युवाहरुलाई प्रहरीले आज पक्राउ गरेको छ । तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्