Logo

विश्वकप फुटबलमा छनोट भएका यूरोपका १० टोली (सुचीसहित)



एजेन्सी, १ मंसिर । विश्वकप फुटबल खेल्ने यूरोपका १३ मध्ये १० टोलीको टुंगो लागेको छ । बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् ।

यसपटक यूरोपका फुटबल महाशक्तिहरु नै विश्वकपमा छनोट भएका छन् । साविक विश्व विजेता फ्रान्स, फिफा वरियताको नम्बर एक टोली बेल्जियम, चारपटकको विश्वकप विजेता भइसकेका जर्मनी, स्पेन पनि छनोट भए । इंग्ल्यान्ड र सर्बिया पनि छनोट भए ।

नेदरल्यान्ड पनि यसपटक विश्वकपमा छनोट भयो । सन् २०१८ को विश्वकपमा छनोटबाट बाहिरिएको थियो ।

यूरोपबाट छनोट भएका देशहरु
सर्विया
स्पेन
स्वीजरल्यान्ड
फ्रान्स
बेल्जिम
डेनमार्क
नेदरल्यान्ड
क्रोएसिया
इंग्ल्यान्ड
जर्मनी



प्रतिक्रिया दिनुहोस्