Logo

आफ्नो देश फर्कन माग गर्दै चिनियाँ नागरिकको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १ मंसिर । चिनियाँ नागरिकहरु आफ्नो देश फर्कन माग गर्दै काठमाडौंको हात्तिसारस्थित दुतावासको कन्सुलर भवन आज पनि प्रदर्शन गरेका छन् । धेरै पहिलादेखि नेपालमा विभिन्न कारणले अड्किएका चिनियाँ नागरिकहरुले आफ्नो जान पाउँ भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले काम नभएको ४/५ महिना भईसकेको, दैनिक ३ हजार खर्च भईरहेको प्रदर्शनकारीहरुले बताएका छन् । उनीहरुको अनुसार नेपालमा करीब २ हजार जना अड्केका छन् । तिमध्ये कन्सुलर अगाडी करीब ५० जना धर्ना बसेका हुन् ।

तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्