Logo

ग्राहकको प्रतिक्षामा नाङ्लो व्यापारी



दमौली, १ मंसिर । तनहुँको दमौलीमा नाङ्लो बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेका बन्दीपुर गाउँपालिका–५ याम्पाका वृद्ध । उले आफैंले नाङ्लो बनाएर बिक्री गर्दै आएका छन् । तस्बिरः कृष्ण न्यौपाने÷रासस

 



प्रतिक्रिया दिनुहोस्